You are viewing the translated version of (नियम ३ को उपनियम (१) को खण्ड (ख) को उपखण्ड (७) संग सम्बन्धित).
(नियम ३ को उपनियम (१) को खण्ड (ख) को उपखण्ड (७) संग सम्बन्धित)
क्रमसंख्या ………….. दर्ता नं. …………
नेपाल सरकारको ऋणपत्र (प्रमिशरी नोट)
…………….. प्रतिशत विशेष ऋणपत्र, …………….
रु.
…………………..
धनीको दस्तखत परिचयको श्रोत ……………………..
दर्ता कार्यालय
निष्काशन मितिः नेपाल राष्ट्र बैंक
राष्ट्र ऋण विभाग
श्री ……………………………………………………………………… बाट राष्ट्र ऋण ऐन, २०५९ बमोजिम नेपाल सरकारबाट उठाइएको विशेष ऋणमध्ये रु. ………………………. अक्षरेपी……………………………………………………… मात्र प्राप्त भएकाले निजलाई वा निजले दरपीठ गरी दिएको व्यक्तिलाई सो साँवाको भुक्तानी मिति ………………….. मा र सोको ब्याज भुक्तानी प्रत्येक छ/छ महिनामा दिने गरी यो प्रमिशरी नोट दिइएको छ ।
विभागीय प्रमुख गभर्नर
राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैंक
नामसारी/एकीकरण/खण्डीकरण मितिः